काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले बुधवार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।
सशस्त्र प्रहरी बल, नेपालको वि.नं. १५ र १६/०८०-८१ (खुला तथा समावेशी), साधारण समूह, कानुन र लेखा उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको मनोवैज्ञानिक व्यक्तित्व (आई.क्यू.) परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :