काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २२५ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार उनीहरूको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत, ४९ जना नायब सुब्बा र राजपत्राङ्कित तृतीय श्रेणीका ७ जना कर्मचारीहरूको सरुवा गरिएको छ ।
हेर्नुहोस् सूचि :