काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आइतबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५५/०७९-८० (मधेसी), एकीकृत र संयुक्त परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
