२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यात्रुलाई छुट सुविधा दिन अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्राधिकरणको आग्रह

अ+ अ-

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्राकृतिक प्रतिकूलताका कारण हवाइ यात्रुहरूले समस्या भोगेको भन्दै अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई विभिन्न शुल्कहरू नलिन विशेष आग्रह गरेको छ।

प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भुलले विज्ञप्ति जारी गर्दै गत शुक्रबारदेखि आगामी अक्टोबर २ सम्मका उडानमा विशेष छुट दिन अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई आग्रह गरेका हुन्। यसअनुसार उडान मिति परिवर्तनबापतको शुल्क, नो शो चार्ज (३ घण्टाअघि नै पुग्नुपर्नेमा सो समयमा नपुग्दा अर्थात् ढिला हुँदा तिर्नुपर्ने शुल्क) , परिवर्तन हुनसक्ने भाडा (आज उड्नुपर्ने मान्छे ३ दिनपछि उड्ने भएमा) परिवर्तन नगर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस