काठमाडौँ । लोक सेवा आयोगले नागरिक लगानी कोषको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी नागरिक लगानी कोषको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको जनाएको हो । नागरिक लगानी कोषको वि.नं.१० र १२/०७९-८० (आ.प्र.), प्रशासन सेवा, विभिन्न तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा