१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूले गरेको कामको प्रचार गर्न गगन थापाको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको जनप्रतिनिधिहरूलाई आफूले गरेको कामको प्रचार गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै धेरै राम्रो काम गरे पनि स्थापित गर्न नसकेको बताए ।

उनले भने, ‘हाम्रो साथीहरूले स्थानीय तहमा धेरै काम गर्नुभएको छ । तर, हामीले आफूले गरेको कामको प्रचार गर्न नजानेको कारणले आफूले गरेको कामलाई स्थापित गर्न सकेका छैनौँ । त्यसमा पार्टीले पनि केही कुरा सच्याउनुपर्छ । वडाध्यक्षले गरेको कामको प्रचार त्यहीको साथीहरूले गर्नुपर्छ ।

उनले आगामी स्थानीय तहको उपनिर्वाचनमा ३४ मध्ये २१ काँग्रेसले जितेको ठाउँमा हुन लागेको भन्दै त्यतातर्फ लाग्न आग्रह गरे। पहिले जितेको ठाउँलाई फर्काउँदै थप गर्नुपर्ने बताए ।

उनले एमालेसँग भएको सात बुँदे सहमति कार्यान्वयन गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्ने बताए ।

उनले भने, ‘अहिले एमालेका अध्यक्षले सरकारको नेतृत्व गर्नुभएको छ । त्यसपछि हाम्रो पार्टीको सभापतिले गर्नुहुन्छ । हामी सहमतिअनुसार संविधान संशोधन गछौँ ।’

प्रतिक्रिया दिनुहोस