२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक पूर्वाधारहरूका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार बनाइने

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरूका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताएका छन् ।

बिहीबार पाँचौँ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै उनले सडक र भवन लगायतका संरचनाहरू बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडि बढाउने बताएका हुन् । 

मन्त्री दाहालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न सुरु गरेको बताए । उनले अबका पूर्वाधारहरू एक सय वर्ष पछिका आवश्यकता र प्रविधि अनि विकासका सम्भावना र चुनौतीहरूलाई मध्यनजर गरी बनाउने सरकारको योजना रहेको स्पष्ट पारे । उनले अब बन्ने पूर्वाधारहरू जलवायु अनुकूलन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरूको सामना गर्ने हुनुपर्छ भन्ने सोचाई सरकारको रहेको बताए ।

मन्त्री दाहालले पूर्वाधारहरू विपद् जोखिम न्यूनीकरण र प्रदूषणरहित प्रविधिका सिद्धान्त अवलम्बन गरी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सडक सुरक्षामा सडक डिजाइन, निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरू अवलम्बन गर्न कडाइका साथ लागि परेको जानकारी गराए । 

मन्त्री दाहालले सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने तयारीमा रहको पनि उल्लेख गरे । 

मन्त्री दाहालले पूर्वाधारहरू निर्माणमा मानवीय सुरक्षा मापदण्ड निर्धारणमा विशेष योजना बनाई कडाइका साथ लागु गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस