काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोग कार्यालयले बिहीबार सूचना प्रकाशन गरी कम्प्युटर इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३०४-१७३०७/०८०-८१ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना