२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा ४ सय ७ जना विदेशी नेपालबाट निष्कासित

अ+ अ-

काठमाडौँ । एक वर्षको अवधिमा नेपालबाट ४ सय ७ जना विदेशी नागरिक निष्कासित भएका छन् ।  वि.सं. २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा अध्यागमन विभागले ४ सय बढी विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको हो ।

नेपालमा आएर विभिन्न अपराध गरी जेल सजाय भुक्तान गरेका, भिसा अवधि सकिएर पनि गैरकानुनी रूपमा बस्दै आएका, एउटा प्रयोजनमा भित्रिएर अरु नै गतिविधिमा संलग्न रहेकालाई कसुरको मात्रा हेरी २ वर्षदेखि १० वर्षसम्म पुनः नेपाल आउन नपाउने गरी निष्कासन गरिएको विभागले जनाएको छ ।

निष्कासनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । विभागका अनुसार १ वर्षमा निष्कासित ४ सय ७ मध्ये १ सय ७६ जना चिनियाँ छन् । यो कूल निष्कासनको करिव ४४ प्रतिशत हो । नेपालमा अध्यागमन कानुन उल्लंघन गर्नेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको अध्यागमन विभागले जनाएको छ । 

अध्यागमन कानून उल्लंघनसहित लागूऔषध, यौन बन्यजन्तुको अवैध ओसारपसार, विद्युतीय अपराध, ठगी, गैरकानुनी रूपमा धर्मप्रचारप्रसार, यौन दुराचारलगायत गतिविधिमा विदेशी नागरिकको संलग्नता देखिएको छ । 

प्रतिक्रिया दिनुहोस