२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन

अ+ अ-

काठमाडौँ। नयाँ कमला पुल निर्माण गर्नमा मधेश सरकार सहमत भएपछि चार दिनदेखि आमरण अनशन बसेका अनसनकारीहरू आज अनसन तोडेका छन् ।

नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषा र मधेश सरकारबीच चार बुँदै सहमति भएको हो । सहमति पश्चात् मुख्यमन्त्री सतिश कुमार सिंह अनशनस्थलमै पुगेर अनशनकारीहरूलाई जुस खुवाए । अनशनकारीले अनशन तोडेको घोषणा गरेका छन् ।

मुख्यमन्त्री सिंहले संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण कुमार यादवलाई सहमति पत्र हस्तान्तरण गरेका हुन् ।

नयाँ कमला पुल निर्माण गरिने, पुल निर्माणका लागि आव २०८२/०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने र नभए सम्पूर्ण बजेट मधेश सरकारले व्यहोर्ने, ०८१ मंसिर १ भित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको छ ।

नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिने पनि सहमति पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस