१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रैथाने बाली उत्पादन बढाउन प्रविधि आयात गर्छौँ : कृषिमन्त्री अधिकारी

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्द्धन गर्दै उच्च उत्पादन दिने  बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताएका छन् ।

काठमाडौँमा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनमा मन्त्री अधिकारीले  हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादन गर्न नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

मन्त्री अधिकारीले रैथाने बाली प्रवर्द्धन गर्न सरकारी, सहकारी र  निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । खाद्य तथा पोषण सुरक्षाको  सुनिश्चितताका लागि कृषि उपज  उत्पादन र उत्पादकत्व वृद्धि नै पहिलो सर्त भएको उनले बताए ।

जलवायु परिवर्तन र खाद्य तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भइरहेको उनको भनाइ छ ।

कृषि मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल बिउ व्यवसायी संघ लगायतको  सहकार्यमा सम्मेलन आयोजना  भएको हो ।

प्रतिक्रिया दिनुहोस