३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसद्वारा दुई विभागमा २० सदस्य मनोनीत (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले दुई विभागमा सदस्य मनोनीत गरेको छ।  काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरिएको हो । 

सभापति शेरबहादुर देउवाले नेपाली विभागअनुसार पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनीत गरेको उनले बताए । 

महिला विभागमा मनोनयन भएका सदस्यहरूमा रेणु प्रधान श्रेष्ठ-धनगढी, तुल्सा पन्त-झापा, कमला लामिछाने-गोरखा, झल विश्वकर्मा-काठमाडौँ, कविता इटानी-धादिङ, मिलन साह-महोत्तरी, आशा थापा मगर-तनहुँ, रामकुमारी थापा-सुर्खेत, देवका वेल्वासे-दाङ र डा. शशी थापा पण्डित-काठमाडौँ रहेका छन् । 

यस्तै शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन भएका सदस्यहरूमा राजु थापा-गोरखा, निर्मला क्षेत्री-अर्घाखाँची, आशिष खतिवडा-मोरङ, नरेन्द्र डी.सी.-रोल्पा, देवराज नेपाल-काठमाडौँ, मातृका शेर्पा-ताप्लेजुङ, सोनीकुमारी बम्जन-सर्लाही, रामदत्त जोशी-डडेल्धुरा, दिनेश सन्जयल-कालिकोट र लालमणि पाण्डे-कञ्चनपुर रहेका छन् । 

प्रतिक्रिया दिनुहोस