१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रि-ओपन सेसनमा नेप्से सूचक १४.६९ अंकले बढ्यो 

अ+ अ-

काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से सूचक १४.६९ अंकले बढेको छ। यससँगै सूचक २९८१.०३ विन्दुमा आएको छ।

यस अवधिमा २ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ। १ सय २ कम्पनीको ४९ हजार ७ सय ३१ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ५३ कम्पनीको मूल्य बढेको छ भने २० वटाको मूल्य घटेको छ। कुल ३ सय ५० वटा कारोबार भएको छ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस