२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा नेकपा एसका ७० नेता-कार्यकर्ता एमालेमा फर्किए

अ+ अ-

काठमाडौँ । झापामा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एस राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारीसहितका नेता-कार्यकर्ता मूलघर फर्किएका हुन् । उनीहरूले पत्रकार सम्मेलन गरेर नेकपा एस त्यागेको घोषणा गरे ।

अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमकको सिंगो कमिटी एमालेमा समाहित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।

एमालेको नेतृत्वमा मात्रै वामपन्थीको एकता सम्भव भएको नवप्रवेशी दाहालको भनाइ थियो ।

एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले नवप्रवेशी सबै नेता कार्यकर्ताहरूलाई यथोचित जिम्मेवारी दिइने बताए । पार्टी प्रवेश कार्यक्रममा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले मुलुकको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा समाहित हुन सबैलाई आव्हान नगरे ।

नेकपा एस छाडेर आएका दमक नगर कमिटीका पूर्वअध्यक्ष महेश घिमिरेले पार्टी सदस्यता नवीकरणलाई अघि बढाउने र मिसन ८४ सफल बनाउने प्रतिबद्धता जनाए ।

दमक र कमलबाट ७० जना नेकपा एसका नेता तथा कार्यकर्ता एमालेमा फर्किएको जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस