२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी र नेतृत्वविरुद्ध नबोल्न कार्यकर्तालाई एमाले कोशीको निर्देशन 

अ+ अ-

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश कमिटीले नेता र पार्टी नेतृत्वको विरुद्ध नबोल्न निर्देशन जारी गरेको छ ।

शनिबार बसेको प्रदेश कमिटी बैठकले १३ बुँदे आचारसंहिता जारी गरेको छ, जसमा पार्टी नीति, नेतृत्व र निर्णय विरुद्ध बोल्न र कार्य गर्न नहुने उल्लेख छ ।

प्रदेश कमिटीले फेसबुक वा सामाजिक सञ्जालमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित गरी लेख्न नहुने र गोपनीयता भंग हुने गरी अनाधिकृत रूपमा मिडियामा सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस