२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व डिआइजी खरेललाई कारबाही गर्न माग गर्दै अख्तियार पुगे युवराज सफल

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गरिएको छ ।

आफूलाई अभियन्ता बताउने युवराज कँडेल ‘सफल’ले नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकममा भ्रष्टाचार गरेको आरोपमा पूर्व डिआइजी खरेललाई कारबाही गर्न अख्तियारको ध्यानाकर्षण गराएका हुन् ।

सफलले आयोगलाई पत्र पठाउँदै खरेलमाथि छानबिन गरी कारबाहीका लागि ध्यानाकर्षण गराएका छन्

‘आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टाचारमा संलग्न रमेश खरेललाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछु, ‘सफलले आयोगलाई पठाएको पत्रमा भनिएको छ ।

साथै सफलले विभिन्न समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले बरामद गरेको ३५ किलो सुन लगायत हालसम्म जफत गरेका सुन प्रकरणमा समेत प्रहरीका उच्च अधिकारीहरूले नक्कली सुराकी खडा गरी प्रहरीकै आफन्तहरूको नाममा करोडौँ रुपैयाँ सुराकी कमिसन दिएको पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस