१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीडीओलाई फोन गरेर प्रधानमन्त्री ओलीले लिए थामे बाढीबारे जानकारी 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन् ।

उनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका हुन् । बस्तीको बीचबाट बाढी पस्दा २० वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको प्रजिअ पाण्डेले जानकारी गराएकी छन् । 

दिउँसो बादल लागेका हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको प्रजिअ पाण्डेले जानकारी दिइन् । 

तल्लो थामेमा आएको बाढीबाट प्रभावित भएकाहरूलाई उपल्लो थामेमा भएका होटेल तथा घरमा राखिएको छ । 

फोन संवादका क्रममा प्रधानमन्त्री ओलीले भने मानवीय क्षति हुनु नदिन सतर्क रहन आग्रह गरे । उनले अगाडि भने, ‘त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुस् । धनमालको क्षति भइहाल्यो, सरकारले केही गरौँला ।’

मौसम खराब नभए भोलि रक्षामन्त्री सहितको टिम पठाउने उनले जानकारी दिएका छन् । अहिले सम्म कुनै मानवीय क्षति नभएको प्रजिअ पाण्डेले बताइन् । एक जना अन्दाजी ५५ वर्षीय पुरुष सम्पर्कमा नरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस