२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनएको समानान्तर संस्था यूएनडीओद्वारा सदस्यता लिन आवेदन खुला

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्थाका रूपमा परराष्ट्र मन्त्रालयले दर्ता गरेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)ले सदस्यताका लागि आवेदन खुला गरेको छ ।

यूएनडीओ नेपाली मूलका विदेशी नागरिकहरूमात्रै सदस्य रहने गरी गैरआवासीय नेपालीसम्बन्धी ऐनअनुरूप दर्ता भएको संस्था हो ।

‘दूरदर्शी नेतृत्वदायी व्यक्तिहरू, उदीयमान उद्यमीहरू, लगनशील परिवर्तनकर्ताहरू र नेपाली डायस्पोरा भित्रका आविष्कारकहरूको अर्को पुस्तालाई नेपाल र नेपालीहरूको विश्वव्यापी समुदायमा आबद्ध गर्ने उद्देश्यका साथ सदस्यता खोलिएको यूएनडीओका अध्यक्ष सोनाम लामाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाली डायस्पोरालाई एकताबद्ध गर्न समर्पित गैर-राजनीतिक, गैर-नाफामूलक, प्रगतिशील र समावेशी विश्वव्यापी संस्थाको रूपमा यो स्थापना भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस