१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्दो आत्महत्या रोकथामको लागि प्रहरीले थाल्यो विशेष अभियान

अ+ अ-

काठमाडौँ । देशभर जस्तै चितवनमा पनि नै आत्महत्याको घटना बढ्दै गएपछि चितवन प्रहरीले आत्महत्या रोकथामको लागि विशेष अभियान थालनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका सरोकारवालाहरूको समन्वयमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरी आत्महत्या न्यूनीकरणको अभियान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा प्रत्येक वर्ष आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएको छ । चितवन प्रहरीका इन्स्पेक्टर लक्ष्मण केसीले पाँच वर्षीय तथ्यांक मूल्यांकन गर्दै आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी तथ्यांक २ सय ३२ जनाले आत्महत्या गरेका छन् । भने अघिल्ला वर्षमा क्रमशः २ सय २४, २ सय १४ आत्महत्या गर्ने मानिसको संख्या थिए ।

चितवन प्रहरीका अनुसार यहाँ गतवर्ष आत्महत्या गर्नेमा १ सय ४४ जना पुरुष छन् भने ८८ जना महिला रहेका छन् । तिमध्ये बालक १४ र २४ जना बालिका रहेका छन् । प्रहरीले गरेको आत्महत्या गर्ने उमेर समूह हेर्दा ४९ जना संख्या १८ देखि २५ वर्ष उमेर समूहका युवाहरू रहेका छन् । त्यसपछि दोस्रो नम्बरमा ४६ देखि ५९ वर्षका ४७ जना रहेका छन् ।

चितवनका प्रहरी उपरीक्षक भावेश रिमाल सबैभन्दा धेरै आत्महत्या सक्रिय उमेर समूहको हुनु सरोकारवालाका लागि झन् चुनौतीपूर्ण रहेको छ । यसको लागि आत्महत्या गर्ने कारण पहिचान गरी रोकथाममा लाग्नुपर्ने उनले जोड दिए ।

त्यसैगरि आत्महत्याको स्थानको आधारमा समेत प्रहरीले विश्लेषण गरेको थियो । जसको आधारमा हेर्दा सबैभन्दा धेरै मानिसले घर भित्र नै ज्यान फाल्ने गरेको पाइएको छ । प्रहरीको तथ्यांक अनुसार ८३ दशमलव १९ प्रतिशत चितवनका मानिसले घरभित्रै ज्यान फालेका छन् ।

चितवनमा नारायणी नदीको पुलबाट हामफालेर पनि आत्महत्या गर्ने गरेका घटनाहरू सार्वजनिक हुने गरेका छन् । यद्यपि घरमा सबैभन्दा बढी मानिसको आत्महत्या गर्ने स्थल हुने भएकोले मानिसको आत्महत्याको कारण पहिचान गरी समयमा नै न्यूनीकरणतर्फ लाग्नुपर्ने सरोकारवालाको समेत धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस