२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्को हप्ता भारत जाँदै परराष्ट्र मन्त्री राणा 

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार उनी अर्को हप्ता भारत जान लागेकी हुन्। 

भारत बसाईका क्रममा उनले उच्च अधिकारीसहित समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नेछिन्। परराष्ट्र मन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो। यद्यपि, दुवै पक्षबाट परराष्ट्र मन्त्री राणाको भारत भ्रमणबारे औपचारिक जानकारी आएको छैन। आज बस्ने मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय लिन सक्ने स्रोतले बताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि भारतबाट केही दिनअघि भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण भएको थियो। 

प्रतिक्रिया दिनुहोस