लोक सेवाद्वारा विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित) « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लोक सेवाद्वारा विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा सार्वजनिक (नतिजासहित)


२७ श्रावण २०८१, आइतबार


काठमाडौँ। लोक सेवा आयोगले विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा सार्वजनिक गरेको जनाएको छ ।

आयोगको केन्द्रिय कार्यालयले आइतबार (आज) सूचना प्रकाशन गरी विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा सार्वजनिक गरिएको जनाएको हो ।  

आयोगको विज्ञापन नं १७२९२-१७२९४/०८०-८१ (खुला तथा समावेशी), कृषि सेवा, भेटेरिनरी समूह, पशु चिकित्सक पदको लिखित नतिजा सार्वजनिक गरिएको छ । 

यसैगरी आयोगले विज्ञापन नं १७२८४-१७२८९/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, केमिष्ट्री समूह, केमिष्ट पदको लिखित नतिजा पनि सार्वजनिक गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस