काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले शुक्रबार सूचना जारी गरी नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग जुम्ला कार्यालय, जुम्लाले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला/समावेशी), सैन्य पदमा श्री नं. २४ बाहिनी अड्डा, देवलडाँडा ब्यारेक, जुम्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :