१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक वर्षको सुरुबाटै ऋण खोज्न थाल्यो सरकार

अ+ अ-

काठमाडौँ । सरकारले बुधवार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ ।

११ वर्ष अवधिको विकास ऋणपत्र २०९२ नाम दिएर उठाउन लागेको ऋणको बोलकबोल आज हुँदैछ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले किन्न सक्नेछन् ।

आज १० बजेदेखि बोलकबोल खुला भइसकेको छ । दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन पाइने छ । यो ऋणपत्रको निष्कासन भने १७ गते हुनेछ ।

यसको साँवा २०९२ साउन १७ गते भुक्तानी हुनेछ । ब्याज भने ६–६ महिनामा भुक्तान हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिने सकिनेछ ।

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।

सरकारले चालूआर्थिक वर्षको बजेटमा आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस