काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले शनिवार साँझ एक सूचना जारी गरी इन्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२५१-१७२५७/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन र हाइड्रोपावर उपसमूह, इन्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् नतिजा :