१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या बढाउने आईसीसीको निर्णय

अ+ अ-

काठमाडौँ । सन् २०३० मा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आईसीसीको सोमबार श्रीलंकामा सम्पन्न बोर्ड बैठक तथा वार्षिक साधारण सभाले महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या १२ बाट १६ पुर्‍याउने निर्णय गरेको हो । आईसीसीको यो निर्णयले नेपाल जस्ता टोलीलाई फाइदा पुग्नेछ ।

यस्तै सन् २०२६ मा हुने पुरुष टी-२० विश्वकपमा एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट ३ टोलीलाई सहभागी गराइने निर्णय भएको छ । यी दुई क्षेत्रको अन्तिममा एउटै प्रतियोगिताबाट विश्वकप छनोट हुनेछ ।

यसअघि एसिया क्षेत्रबाट मात्र छनोट हुँदै आएको थियो । आईसीसीका अनुसार अफ्रिका र युरोपबाट २-२ र अमेरिकी क्षेत्रको छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस