२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले अनुसन्धान मिसिललाई डिजिटल भण्डारण गर्दै 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धानका मिसिललाई डिजिटल भण्डारण गर्न थालेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता (डिआइजी) दानबहादुर कार्कीले सूचना प्रविधिको बढ्दो विकासलाई अधिकतम सदुपयोग गर्दै मिसिलको डिजिटल रेकर्ड राख्ने क्रम थालिएको बताए ।

प्रहरीको वार्षिक कार्यसम्पादन विवरण प्रस्तुत गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मिसिलमार्फत मुद्दा चल्ने २२१ वटा प्रहरी युनिटमध्ये १९३ वटामा डिजिटलाइजेसन थालिसकिएको कार्कीले बताए । हालसम्म १ लाख ९८ हजार ५४४ मिसिलहरू सफ्टवेयरमा अपलोड गरिसकिएको छ ।

यस्तै कार्कीले अपराध अनुसन्धानलाई प्रविधियुक्त बनाउँदै लैजाने नीति अनुरूप स्वचालित ‘फिंगरप्रिन्ट आइडन्टिफिकेसन सिस्टम’ लाई पनि प्रयोगमा ल्याइएको बताए ।

‘यो भनेको अपराधमा संलग्नहरूको फिंगरप्रिन्टको विवरण संकलन गरेर राख्ने प्रणाली हो’ उनले थपे, ‘स्थापनादेखि ८४ स्थापनमा जडान गरेर ०८०/०८१ को जेठ मसान्तसम्म १ लाख २८ हजार ८०० जनाको फिंगरप्रिन्ट डेटा संकलन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस