२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० दिने म्याद सकिदापनि एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पाएन पूर्णता

अ+ अ-

काठमाडौँ । महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएको नेकपा एकीकृत समाजवादी प्रतिबद्धता अनुरूप केन्द्रीय कमिटीलाई पूर्णता दिन असफल भएको छ ।

असार २१ गते महाधिवेशन स्थल प्रज्ञा भवनमा महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेका थिए ।

एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान अनुमोदन गरेको छ ।

असार १६ देखि २० गतेसम्मलाई तय भएको महाधिवेशन असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेर सकिएको थियो । जसमा अध्यक्ष महासचिव र सम्मानित नेतामा पुरानै अनुहार क्रमशः माधवकुमार नेपाल, घनश्याम भुसाल र झलनाथ खनाल दोहोरिएका छन् ।

प्रतिक्रिया दिनुहोस