२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिमलताल पहिरोमा ज्यान गुमाएकाका परिवारलाई महानगरले २ लाख किरिया खर्च दिने

अ+ अ-

काठमाडौँ। नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरबासी यात्रुका परिवारलाई महानगरले किरिया खर्च स्वरूप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरूप २ लाख सहायता गर्ने निर्णय भएको महानगरका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।

गत असार २८ गते बिहान सिमलतालबाट बस त्रिशूलीमा बस खस्दा भरतपुर महानगरपालिका वडा नं. २२ पदमपोखरीका २३ वर्षीय सुदिप विकको मृत्यु भएको थियो।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा बिहेको फोटो भिडियो खिच्न काठमाडौँ आउँदा उनी सिमलतालको पहिरोमा परेका थिए ।

उनको शव असार ३१ गते पूर्वी नवलपरासीको विनय त्रिवेणीबाट फेला परेको थियो। शव बुवा समबहादुर विक।ले सनाखत गरेर बुझिसकेको छन्। सिमलताल घटनामा चितवनबाट २ जना यात्रु परेका थिए।

अर्को सुदिप विकसँगै काठमाडौं जाँदै गरेका माडी नगरपालिका-A१ का विकास परियारको पनि मृत्यु भएको थियो। उक्त बसमा २७ जना यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस