२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारमा साना दल पनि सहभागी हुने भएपछि काँग्रेस एमालेको मन्त्रालय घट्ने

अ+ अ-

काठमाडौँ । सरकारमा साना दल पनि सहभागी हुने भएपछि काँग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्यमा छन्।

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दैछन्। प्रधानमन्त्रीसँग मन्त्रीहरूको पनि शपथ गराउने काँग्रेस-एमालेको तयारी छ।

साना दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। साना दल सहभागी हुने भएपछि काँग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्ने गरी छलफल अघि बढेको उनले बताए।

जसपा, जसपा नेपाल, लोसपा, जनमतलाई सरकारमा सामेल गर्नेबारे छलफल भइरहेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार अहिलेसम्म १७ मन्त्रालयमा काँग्रेस एमालेबीच भागबण्डा मिलिसकेको छ।

काँग्रेस एमाले दुई दलबीच मात्रै सहमति काँग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो। दुई दलबीच एक-एक जना उपप्रधानमन्त्री राख्ने सहमति भएको बताइएको छ ।

काँग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्दैछन् भने एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बन्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस