२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल श्रीलंका डेभलपमेन्ट टीमसँग पराजित

अ+ अ-

काठमाडौँ । एसीसी महिला एसिया कप २०२४ को तयारीमा रहेको नेपाली टोली श्रीलंकामा भएको अभ्यास खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टीमसँग भएको खेलमा नेपाल ३३ रनले पराजित भएको हो ।

डेभलपमेन्ट टीमले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रनमात्र बनाउन सक्यो । निर्धारित २० ओभरमा डेभलपमेन्ट टीमले ११९ रन बनाएपछि खेल १५ ओभरमा झर्दा ९६ रनको लक्ष्य तय गरिएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रनको योगदान दिए । बलिङमा डेभलपमेन्ट टीमकी देवमी विहांगाले ३ विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको डेभलपमेन्ट टीमले ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । डेभलपमेन्ट टीमका डुलानी र नुथियांगाले समान २७(२७ रन जोडे । बलिङमा नेपालका सवनम राईले ३ र राजमती ऐरीले १ विकेट लिए ।

यही जुलाई १९ मा सुरु हुने एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन् । समूह ‘बी’मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् । नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस