काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार सूचना जारी गरी सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००१.०७९-८० (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश गरीएको हो ।
हेर्नुहोस् सूचना
