१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानको बंगलादेशलाई दियो १ सय १६ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आइसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेश सामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सेन्ट भिन्सेटमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन जोडेको हो ।

सेमिफाइनल प्रवेशका लागि भैरहेको महत्वपूर्ण खेलमा अफगानिस्तानका लागि ओपनर रहमुतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए। यस्तै, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन बनाए ।

बंगलादेशका रिशाद होसैनले सर्वाधिक ३ विकेट लिए । यस्तै, तस्किन अहमेद र मुस्ताफिर रहमानले एक/एक विकेट लिए ।

सेमिफाइनल प्रवेशका लागि आजको खेल दुवैका लागि महत्वपूर्ण रहेको छ । बंगलादेशलाई हराउन सके अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ भने अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरे बंगलादेशको समेत सेमिफाइनल पुग्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस