१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउपडी कुरीतिविरुद्ध अभियान चलाउन सरकारसँग सांसद राणाको माग

अ+ अ-

काठमाडौँ । काँग्रेस सांसद आरजू राणा देउवाले सुदूरपश्चिममा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउन सरकारसँग माग गरेकी छन् ।

असार ३ गते एक किशोरीलाई छाउगोठमा आफन्तले बलात्कार गरेको प्रसंग उठाउँदै सांसद राणाले छाउगोठ भत्काउँदैमा कुप्रथा अन्त्य नहुने भएकाले जनचेतना जागरण अभियान चलाउनुपर्ने सुझाएकी हुन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद राणाले विगतमा पनि सरकारले छाउगोठ भत्काएको तर त्यो कुप्रथाको अन्त्य नभएको बताइन् । सरकारले समाजमा र विद्यालयमा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउनुपर्ने सांसद राणाको सुझाव थियो ।

असार ३ गते अछामको पञ्चदेवल विनायक नगरपालिका-२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी थिइन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी थिइन् । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । किशोरीलाई राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेका थिए । बलात्कारपछि किशोरी बेहोस भएर अस्पताल लगिएको थियो । होस आएपछि उनीमाथि बलात्कार भएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस