२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिलेर काम गर्ने अपेक्षासहित भारतीय समकक्षी गोयललाई मन्त्री भण्डारीले दिए बधाई

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतीय समकक्षी पियुष गोयललाई बधाई दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेका छन् ।

भारतीय जनता पार्टीका नेता पियुष गोयल हालै भारतको केन्द्रीय सरकारको वाणिज्य तथा उद्योगमन्त्री नियुक्त भएका छन् ।

भण्डारीले गोयललाई बधाई दिँदै नेपाल र भारतबीच उद्योग वाणिज्यका क्षेत्रमा मिलेर काम गर्ने अपेक्षा समेत व्यक्त गरेका छन् । दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै यो क्षेत्रमा मिलेर काम गर्ने चाहना व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस