२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जमिनको कारणले जनतामाथि शोषण भयो : मेटमणि चौधरी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जमिनको कारणले जनतामाथि शोषण भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

जमिनकै कारण गरिब र धनी समाजमा रहेको उल्लेख गर्दै उनले भने, ‘जो कृषक हो, उसैसँग जमिन छैन ।’

सबै जमिन सरकारको बनाउने नीति लिएर अगाडि बढ्न सरकारलाई उनको सुझाव छ ।

‘सबै जमिन सरकारको नाममा ल्याउने खालको नीति हामीले बनाउन सक्नुपर्छ । यो दिशामा मुलुक अगाडि बढ्नुपर्छ । एउटै पोलिसी बनाएर समग्र जमिन सरकारको बनाउने कुरामा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’ उनले भने । यसो गरे जमिनको कारणले जनतामाथि भइरहेको शोषण समाप्त हुने उनको विश्वास छ ।

‘सबै जमिन सरकारको नाममा लिएपछि तिरो लिएर आवश्यकताका आधारमा जमिन उपलब्ध गराउने नीति बनाउन आवश्यक छ । यसो भयो भने जमिनको कारणले जनतामाथि भइरहेको शोषण समाप्त गर्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस