२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति-कार्यक्रम अनुसारकै बजेट आए पारित हुन नदिने काँग्रेसको चेतावनी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए पारित हुन नदिने बताएको छ ।

काँग्रेस प्रदेश संसदीय दलले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याएमा प्रतिवाद गर्ने पारित गर्न नदिने बताएको हो ।

संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गलत ढङ्गले आएको बताउँद‌ै त्यसैलाई आधार बनाएर आउने बजेट स्वीकार्य नहुने बताए ।

‘यो सरकारले पुराना महत्त्वपूर्ण विषय कटाएर नीति तथा कार्यक्रम ल्याएको छ । यसमा समेटिएका धेरै कुरा बजेटमा आउनु हुँदैन, शाहले भने,’ ‘ती विषय समेटेर बजेट ल्याइयो भने बजेट पारित हुन दिँदैनौँ ।’

शाहले सरकारले बजेट ल्याएपछि अध्ययन गरेर मात्र विरोधका स्वरूप तय गरिने उल्लेख गरेका छन् । प्रदेश सरकारले निर्माण गरिरहेको बजेटमा बिचौलियाको बिगबिगी रहेको सुनेकाले सरकारले यस्ता गतिविधि रोक्नुपर्ने माग गरे ।

सरकारले संघीय अनुदान कम आएको र आर्थिक परिसुक घट्दो अवस्थामा रहेका बेला बढी बजेट ल्याइरहेको सुनेकाले आर्थिक भार थप्न खोजेको दाबी गरे । सरकारले भागबन्डा मिलाउनकै लागि मन्त्रालय टुक्र्याउने तयारी गरेकाले त्यो कदमको काँग्रेसले विरोध गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस