२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मी बढेपछि कावासोतीका विद्यालय ३ दिन बिदा

अ+ अ-

काठमाडौँ । अत्यधिक गर्मी हुन थालेपछि कावासोती नगरपालिका भित्रका विद्यालयलाई ३ दिन बिदा दिइएको छ ।

नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा प्रेषित सूचनामा गर्मीले पठनपाठन सकसपूर्ण हुँदै गएकाले सोमबारदेखि बुधबारसम्म सबै विद्यालय अनिवार्य बिदा गर्नु भनिएको छ ।

सूचनामा मौसममा सुधार आएमा अर्को सूचना जारी गरिने उल्लेख छ । कावासोतीमा आइतबार ३९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस