२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी सरकारलाई समर्थन माग्दै लिङ्देनलाई देउवाको पत्र

अ+ अ-

काठमाडौँ । गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउन नेपाली काँग्रेसले राप्रपाको सहयोग खोजेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर समर्थन मागेका छन् ।

गण्डकीमा सर्वोच्च अदालतको परमादेशबाट काँग्रेस संसदीय दलका नेता पाण्डे गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्थाअनुसार उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

पाण्डेले आउँदो जेठ २८ गते विश्वासको मत माग्ने तयारी गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा काँग्रेससँग २७ जना मात्र सांसद छन् । उसलाई अन्य दलबाट ४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

गण्डकीमा राप्रपाका दुई सांसद छन् । यस्तै, स्वतन्त्र दिपक मनाङे र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई समेत तानेर ३१ मत पुर्‍याउने पाण्डेको रणनीति रहेको छ । 

प्रतिक्रिया दिनुहोस