काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।
प्रतिष्ठानले आज एक सूचना जारी गर्दै सहप्राध्यापक र सहायक प्राध्यापक पदमा विभिन्न विषय अध्यापनका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
