२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री यादवले मागे विश्वासको मत

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौँ पटक विश्वासको मत लिन लागेका छन् ।

आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका हुन् । उनको प्रस्तावमा सभामुख रामचन्द्र मण्डलले छलफल प्रारम्भ गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न खोजेका थिए ।

तर सभामुख मण्डलले आग्रह अस्वीकार गरेको र उनको दल समेत विभाजन भएकाले संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिन बाध्य भएका हुन् ।

मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस