२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको भ्रष्टाचार विरोधी अभियान सुस्तायो : माओवादी सांसद दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पछिल्लो समय सरकारको भ्रष्टाचार विरोधी अभियान सुस्ताउँदै गएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यो सरकार बनेपछि सुशासन, समृद्धि र सामाजिक न्यायको आधार तयार भए पनि पछिल्लो समय सुस्ताएको बताएका हुन्।

उनले भने, ‘भ्रष्टाचार विरोधी अभियानले एक समय जनतामा साँच्चिकै नयाँ उत्साह पैदा गरेको थियो। जनतामा नयाँ आशा जगाएको थियो। संस्थागत भ्रष्टाचार विरोधी फाइलहरू खुलेका थिए। जति पनि फाइल खुलेका छन्, त्यो किनारा लाग्नुपर्ने हुन्छ जो खोल्न बाँकी खोल्नुपर्ने हुन्छ। त्यसले जनतामा आएको उत्साहलाई कायम राख्छ। पछिल्लो भ्रष्टाचार विरोध अभियान सुस्तता जस्तो देखियो। जनता र सदनको बहसको विषय बनेको थियो। त्यसलाई तीव्रता लैजानुपर्छ।’

उनले सदनमा देखिएको समस्यालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनमा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए।

प्रतिक्रिया दिनुहोस