२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण मुद्दामा तीनजना दोषी ठहर, तोकियो सजाय र जरिवाना

अ+ अ-

काठमाडौँ । विशेष अदालतले तीन जनालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सजाय सुनाएको छ । अप्सरा भनिने एलिना खत्री लगायतमाथि कसुर ठहर हुने फैसला भएकोमा आइतबार सजाय निर्धारण भएको हो । 

विशेष अदालतले गत ६ जेठमा मानव बेचबिखनबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको कसूरमा एक सम्पत्तिसमेत तीन जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई आइतबार जनही २/२ वर्ष कैद सजाय तोकिएको हो । 

तीनैजना प्रतिवादीलाई जरिवानासमेत भएको छ । उनीहरुविरुद्ध कायम बिगोको दोब्बर जरिवाना भएको हो । खत्री र अजित साहलाई ५७ लाख १४ हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवाना भएको छ । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासबाट यस्तो फैसला भएको हो । उनीहरूका नाममा भेटिएका बैंक खाताको रकम र जग्गा पनि जफत हुने फैसला भएको विशेषका अधिकृत यज्ञराज रेग्मीले बताए । 

अर्का प्रतिवादी मानबहादुर तामाङलाई भने कैदका साथै ७ लाख ४ हजार रुपैयाँ जरिवाना हुने भएको छ । उनीहरू तीनैलाई सामाजिक र सांस्कृतिक पृष्ठभूमि एवम् दायित्व कसुर गर्दाको अवस्था र परिस्थिति तथा उमेर अवस्था आदिका आधारमा सजाय निर्धारण गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध १६ साउन २०८० मा मुद्दा दायर गरेको थियो । 

प्रतिक्रिया दिनुहोस