२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

अ+ अ-

काठमाडौँ । काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा प्रताप वैद्य निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार वैद्यले ४८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी राजन मानन्धरले ४५७ तथा वसन्त नारायण भोछिभोयाले ११७ मत पाएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा रवीन्द्र वैदार ६४३ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा उमेशरत्न शाक्य र सुरेशभक्त भोछिभोया विजयी भएका छन् । उनीहरूले क्रमशः ५१२ र ४५३ मत पाएका छन् ।

महासचिवमा ५६९ मतका साथ रजित पलाञ्चोके, कोषाध्यक्षमा ५२४ मतका साथ मानकाजी प्रधान, मुख्य संयोजकमा ५६३ मतका साथ विज्ञान धौगोडा विजयी भए ।

सचिवमा ५७८ मतका साथ कृष्णलाल श्रेष्ठ, सहसचिवमा ५९४ मतका साथ रामकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा ५४९ मतका साथ श्यामकुमार भालु (मुनाल), तथा सहमुख्य संयोजकमा ५३० मतका साथ रवि तौज विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस