काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो ।
बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।