२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना

अ+ अ-

काठमाडौँ । ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बारामा दुर्घटना भएको छ ।  

महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौँतर्फ आउँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार वाग्मती प्रदेश ०१०-०१-१७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताए । 

प्रजिअ खनालका अनुसार गाडीमा २८ सवार थिए । दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको र बाकी २६ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रजिअ खनालले बताए ।

ती कर्मचारीहरू बर्दिबासमा तालिममा सहभागी भएर फर्किँदै थिए । 

प्रतिक्रिया दिनुहोस