काठमाडौँ । सरकारले तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले विधेयकलाई संसदमा पेस गर्न स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।