२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवको जिम्मेवारी जंगबहादुर अर्यालले पाएका छन् । अघिल्ला सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकाशमा गएपछि सो जिम्मेवारी जंगबहादुर अर्यालले पाएका हुन् ।

अर्याल यसअघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए ।

नेपाल शिक्षा सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत वा राष्ट्रिय परीक्षा बोर्डको वरिष्ठ कर्मचारीहरू मध्येबाट मन्त्रालयले तोकेको कर्मचारी सदस्य सचिव बन्ने व्यवस्था छ ।

पदभार ग्रहण गर्दै अर्यालले परीक्षा बोर्डलाई समयानुकूल चुस्त बनाउनेदेखि तोकिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस