नेपाल प्रहरीका सात जना डीआईजीपीको सरुवा तथा पदस्थापन, २० एसएसपी पनि चलाइए  « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल प्रहरीका सात जना डीआईजीपीको सरुवा तथा पदस्थापन, २० एसएसपी पनि चलाइए 


१६ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक(डीआइजीपी)को सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले सोमबार(आज) ३ जना डीआइजीपीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको गरेको हो ।  

त्यसैगरी २० जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको पनि सरुवा गरिएको सूची प्रशासनलाई प्राप्त भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस