१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा मनोज शर्मा र सारङ्ग सुवेदीको इजलासमा सनुवाई हुँदै

अ+ अ-

काठमाडौँ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुँदैछ ।

कोशी प्रदेश सराकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीका तर्फबाट हालिएको रिटको सुनुवाइको पेशी न्यायाधीश मनोज शर्मा शर्मा र सारङ्ग सुवेदीको इजलासमा तोकिएको छ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको तर्फबाट नयाँ सरकार गठनको विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा रिट दायर भएको थियो । संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले आफूलाई हटाउने प्रदेश प्रमुखको कदम असंवैधानिक भएको जिकिर गरेका छन् ।

उनले संविधानको धारा १६८ (५) अन्तरगत बनेको सरकारले एक पटक विश्वासको मत लिएपछि २ वर्ष सम्म पुन विश्वासको मत लिन नपर्ने जिकिर गर्दै आएका छन् । निवर्तमान मुख्यमन्त्रीको पक्षबाट कानुन व्यवसायी गोपाल कृष्ण घिमिरे, सिताराम केसी र दिना श्रेष्ठले बहस गर्ने सम्भावना छ।

नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्य र आफू सहित विद्रोह गरेर काङ्ग्रेसबाट आएका ८ जना प्रदेश सभा सदस्यको समर्थनमा कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस