२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले कैलाश सिरोहियालाई पक्राउ गरेर राम्रो काम गरेन : पूर्वराजदूत लम्साल

अ+ अ-

काठमाडौँ । पूर्वराजदूत युवनाथ लम्सालले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार पक्राउ गरेर राम्रो काम नगरेको बताएका छन् ।

‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक समेत रहेका लम्सालले भने, ‘हिजो ज्ञानेन्द्र राजाले गरेको जस्तो पुनरावृत्ति देखियो । यस्तो नगरेको भए हुन्थ्यो । सञ्चार गृहमै गएर पक्राउ गर्नु ठिक होइन ।’

उनले समस्याको समाधान गर्ने उपाय अन्य विकल्प हुँदा पनि सरकारले ठिक बाटो नअपनाएको प्रष्ट पारे । सिरोहिया अहिले धनुषास्थित प्रहरी हिरासतमा छन् ।

सिरोहियालाई कान्तिपुर दैनिकमा समाचार लेखेकै प्रतिरोधमा सत्ता गठबन्धनले मिलेर गृह प्रशासन प्रयोग गरी पक्राउ गरेको हो ।